महानगरपालिका भित्रका व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिन नपाउने
साउन १, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने नियम बनाएको छ। सोमबारबाट सुरु भएको नयाँ आर्थिक वर्ष २०८०/८१ मा लागू हुने गरी महानगरले भवसायिक भनवहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो। महानगरका अनुसार अब मार्ट, रेष्टुरेण्ट, सपिङ कम्प्लेक्स, महल, अस्पताल आदिले पार्किङ बापत शुल्क लिन पाउने छैन। त्यस्तै महानगरले निजी पार्किङ व्यवसाय गर्दा त्रिपुरेश्वरदेखि दरबार मार्गसम
सबै पढ्नुहोस