फ्रान्सको यात्रा टुङ्ग्याउँदै 'साम्बा'को नयाँ उडान, अब न्युजिल्याण्डको वेलिंगटन फिनिक्सबाट खेल्ने
साउन १, २०८२काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो व्यावसायिक फुटबल यात्रामा नयाँ गन्तव्य तय गरेकी छिन्। फ्रान्सको एन अभान्ट गुइनगाम्पसँगको दुई सिजन लामो सहकार्य अन्त्य गर्दै उनी न्युजिल्याण्डको प्रतिष्ठित क्लब वेलिंगटन फिनिक्समा आबद्ध भएकी हुन्। गुइनगाम्पसँगको सम्झौता सकिएपछि उनले क्लब छाडेकी थिइन्। अब २०२५-२६ सिजनका लागि
सबै पढ्नुहोस