अख्तियारको छानबिन नसकिएसम्म एनपीएल सिजन २ को काम रोक्न क्यानलाई निर्देशन
असार २४, २०८२काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित सरकारी कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई दोस्रो संस्करणका सम्पूर्ण काम रोक्न निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन नसकिएसम्म एनपीएलसम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन कार्यदलले क्यानलाई पत्रमार्फत सचेत गराएको हो। राष्ट्रिय खेलकुद परिषद
सबै पढ्नुहोस