भारतसँग इङल्याण्डले लियो बदला, दोस्रो खेलमा १०० रनको जित
असार ३१, २०७९काठमाडौँ- भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्याण्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारत १४६ रनमा अलआउट भयो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्याण्डका रेस टोप्लीले ६ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो ।
सबै पढ्नुहोस