महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते
असार २०, २०७९काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो । मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ । १९औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित
सबै पढ्नुहोस