महिला क्रिकेट टोली स्वदेश फिर्ता
असार १३, २०७९काठमाडौं- एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली महिला टोली आज सोमबार बिहान स्वदेश फर्किएका हुन् । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।
सबै पढ्नुहोस