×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रेन्की डी जोङ भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

फ्रेन्की डी जोङ भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

असार १५, २०७९

काठमाडौं - इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइडेट बोर्ड सकारात्मक देखिएको छ । 

सबै पढ्नुहोस