लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
बैशाख २१, २०७९काठमाडौँ- लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा भिल्लारियललाई ३-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो । पहिलो हाफमा भिल्ला रियलले २-० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । लिभरपुलले खेलको ६२औं
सबै पढ्नुहोस