दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा
बैशाख १०, २०७९काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो । दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, र
सबै पढ्नुहोस