बेन्जेमाको ह्याट्रिकमा रियलद्वारा चेल्सी पराजित
चैत २४, २०७८एजेन्सी - करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीमाथि सानदार जित निकालेको छ। साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा रियलले ३–१ गोल अन्तरमा हराएको हो। चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। घरेलु टोलीविरुद्ध रियलले २१औं मिनेटमा अग्रता लियो। भिनिसियस जुनियरको पासमा करिम बेन्जेमाले हेडर
सबै पढ्नुहोस