बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित
चैत २०, २०७८काठमाडौँ- अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार राति भिगोको घरेलु मैदानमा दुवै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए । १९औँ मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औँ मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ६४औँ मिनेट
सबै पढ्नुहोस