एट्लेटिको बिलबाओसँग रियल म्याड्रिड स्तब्ध
माघ २१, २०७८काठमाडौँ- स्पेनिस कोपा डेल रे फुटबलमा एट्लेटिको बिलबाओले रियल म्याड्रिडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। उपाधि दाबेदार रियल म्याड्रिडको यात्रा क्वाटरफाइनलमा नै अन्त्य गर्ने क्रममा बिलबाओले निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा गरेको एक मात्र गोल निर्णायक बनेको थियो। बिलबाओको घरेलु मैदानमा भएको क्वाटरफाइनलमा अधिकांश समय दुवै टीमले गोलरह
सबै पढ्नुहोस