नेपाल र मरिससबीचको पहिलो फुटबल खेल आज
माघ १५, २०७८काठमाडौं - नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ। खेल आज ४ बजेर ४५ मिनेटमा दशरथ रंगशालामा हुने छ । खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन्। सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। दोस्रो खेल माघ १८ गते हुने तय भएको छ। एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ
सबै पढ्नुहोस