पीएम कप क्रिकेट : उपाधिका लागि पुलिस र एपीएफ भिड्दै
माघ ५, २०७८काठमाडौं - प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । एपीएफ र पुलिसबीचको फाइनल खेल बिहान १० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उप-विजेताले तीन लाख रुपैयाँ प्राप्त ग
सबै पढ्नुहोस