लैंगिक समानताका लागि मैत्रीपूर्ण फुटबल
मङ्सिर ११, २०७८काठमाडौँ - लैंगिक समानताका लागि शनिबार भएको मैत्रीपूर्ण फुटबलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) विजयी भएको छ । एन्फा कप्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा एनएसजेएफले अष्ट्रेलियन अल्मुनीलाई ३–१ गोलले हरायो । एनएसजेफको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गर्नुभयो । अष्ट्रेलियन अल्मुनीका निरु थापाले सान्त्वना गोल फर्काउनुभयो । १६ दिने अभियान
सबै पढ्नुहोस