अर्जेन्टिना र ब्राजिलको बराबरी
मङ्सिर १, २०७८काठमाडौँ- फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो । अर्जेन्टिनाको घरेलु मैदानमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ । अर्जेन्टिना समूह
सबै पढ्नुहोस