कस्तो खेल्ला भारतले कप्तान कोहली र कोच शास्त्रीको बिदाइ खेल ?
कार्तिक २२, २०७८काठमाडौँ- टी-ट्वेन्टी विश्वकपमा आज (सोमबार) भारत र नामिबिया खेल्दैछन् । दुवै टिम समूह चरणबाटै बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको खेल त्र हुनेछ । खेल दुबईमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरू हुनेछ । तर भारतका लागि भने आजको खेल स्मरणीय हुनेछ । खासगरी कप्तान विराट कोहली र मुख्य प्रशिक्षक रवि शास्त्रीका लागि । विश्वकपका समूह चरणबाटै बाहिरिइसकेपनि दुवै अन्तिम खेल जितेर सान्त्वना खुसी हासिल
सबै पढ्नुहोस