न्युजिल्यान्डलाई हराउदै अष्ट्रेलियाले जित्यो टी-२० विश्वकप क्रिकेटको उपाधि
कार्तिक २८, २०७८एजेन्सी- न्युजिल्यान्डलाई हराउदै अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको ल
सबै पढ्नुहोस