×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइलनमा, भारत बाहिरियो

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइलनमा, भारत बाहिरियो

कार्तिक २१, २०७८

एजेन्सी - आइसीसी टी-ट्वान्टी  विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो । समुह ए बाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन भने समुह बी बाट पाकिस्तान र न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाए ।  न्युजिल्याण्डको जितसँगै भारत र अफगानिस्तान समुह चरणबाट बाहिरीएका छन । भारत समुह चरणबाट बाहिरीएको यो चौथो पट

सबै पढ्नुहोस