×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

चेल्सी र आर्सनल क्वाटरफाइनलमा

चेल्सी र आर्सनल क्वाटरफाइनलमा

कार्तिक १०, २०७८

काठमाडौँ-  चेल्सी साउथहम्पटमलाई पराजित गर्दै काराबवाओ कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा चेल्सी पेनाल्टी सुटआउटमा साउथहम्पटमसँग विजयी भएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । चेल्सीका लागि काइ हाभेर्टजले र साउथहम्पटमका लागि चे एडम्सले एक एक गोल गरेका थिए । पेनाल्टी सुटआउटमा चेल्सीले साउथहम्पटमलाई ४-

सबै पढ्नुहोस