नेपाली मूलका विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने
कार्तिक ५, २०७८काठमाडौँ । ईटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । विकासले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग एक वर्षका लागि सम्झौता गरेसँगै ए डिभिजन लिग खेल्ने पक्का भएको हो । कात्तिक २९ गतेबाट सुरु हुने लिगमा १८ वर्षीय विकासले च्यासलको १० नम्बरको जर्सी लगाएर खेल्नेछन्
सबै पढ्नुहोस