पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
असोज २७, २०७८काठमाडौं - साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । बंगलादेशसँग १-१ को बराबरी गरेसँगै नेपाल फाइन प्रवेश गरेको हो । जित्नैपर्ने खेलमा नेपाल नवौँ मिनेटमै एक शुन्यले पछि परेको थियो । तर, नेपालका लागि खेलको ८८ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे त्यसअघि ७९औँ मिनेटमा बंगलादेशका
सबै पढ्नुहोस