ईपीएल : पोखरा फाइनलमा, भैरहवा बाहिरियो
असोज २१, २०७८काठमाडौँ- पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग क्रिकेट ईपीएलको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा बिहीबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै पोखराले उपाधि यात्रा कायमै राखेको हो । उपाधिका लागि पोखराले चितवनसँग शनिबार खेल्नेछ । भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले मात्र ३ विकेट गुमाएर १८ ओभर २ बलमा भेट्टायो । पोखराका साहन अरासिगेले नटआउट ५
सबै पढ्नुहोस