अष्ट्रेलिया आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा
कार्तिक २०, २०७८एजेन्सी - अस्ट्रेलिया आईसीसी टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्टइन्डिजविरुद्ध जित दर्ता गरेको अस्ट्रेलियाले दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको खेलको नतिजा कुरेको थियो । १९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १३१ प्लस रन बनाएसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । १८९ रन बनाएको दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १३१ भन्दा
सबै पढ्नुहोस