पिएसजीलाई पराजित गर्दै समूह विजेता बन्यो सिटी
मङ्सिर ९, २०७८एजेन्सी- युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बनेको छ। नकआउट चरणमा विजेताका रूपमा स्थान बनाउने क्रममा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्यो। सिटीको घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएपनि खेलको ५० औँ मिनेटमा केलिएन एम्बाप्पेले गोल गर्दै पाहुना टोली पिएसजीलाई अग्रता दिलाए। तर उत्कृष्
सबै पढ्नुहोस