×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतसँग नेपाल २–१ ले पराजित

भारतसँग नेपाल २–१ ले पराजित

भदौ २०, २०७८

   काठमाडौं -दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग २-१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरे ।नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् । ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाए । सुनिल क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरे ।उनी दोस्रो हाफमा विपिन सिंहको स्थानमा मैदान प्रवेश

सबै पढ्नुहोस