क्रिकेटमा स्मार्ट बलको प्रयोग
भदौ १५, २०७८काठमाडौँ- वेस्टइन्डिजमा २६ अगस्टदेखि क्यारेबियन प्रमियर लिग क्रिकेट (सीपीएल) शुरु हुँदैछ । यो लिगमा क्रिकेटमा एउटा नौलो प्रयोग हुँदैछ । यदि यो प्रयोग सफल भएमा आगामी दिनमा क्रिकेटलाई हेर्ने दृष्टिकोण नै फरक हुने दाबी गरिएको छ । यो प्रयोग भनेको एक नयाँ बलको प्रयोग हो । जुन बललाई ‘स्मार्ट बल’को नाम दिइएको छ । कुनै पनि व्यवसायिक लिगमा पहिलो पटक यो बलको प
सबै पढ्नुहोस