सुदूरपश्चिमको लगातार दोस्रो जित,डेब्युमै नरेनको ५ विकेट
मङ्सिर २०, २०८१काठमाडौं - सुदूरपश्चिम रोयल्सले नरेन साउदको सानदार बलिङसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई
सबै पढ्नुहोस