त्रिकोणात्मक सिरिज: नेपालको शानदार जित
कार्तिक ६, २०८०काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ । यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले शानदार अर्धशतक प्रहार
सबै पढ्नुहोस