×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानमाथि श्रीलंकाले रोमान्चक जित हात पार्दै सुपर फोरमा

अफगानिस्तानमाथि श्रीलंकाले रोमान्चक जित हात पार्दै सुपर फोरमा

भदौ २०, २०८०

काठमाडौं - श्रीलंकाले एसिया कपमा अफगानिस्तानले रोमान्चक जित हात पारेको छ । समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको छ । श्रीलंकाले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ दशमलब ४ ओभरमा २ सय ८९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।

सबै पढ्नुहोस