एसिया कप : नेपाल विरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान
भदौ १३, २०८०काठमाडौं - एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ। पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ। खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा हुनेछ। पाकिस्तान टिम : बाबर अजाम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखर अहमद
सबै पढ्नुहोस