राहुल र विराटको शतकमा पाकिस्तानलाई ३५७ रनको लक्ष्य
भदौ २५, २०८०काठमाडौं-केएल राहुल र विराट कोहलीको शतकमा भारतले जितका लागि पाकिस्तान सामू ३ सय ५७ रनको लक्ष्य दिएको छ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो । आईतबार स्थगित खेल आज भएको थियो । भारतका लागि
सबै पढ्नुहोस