ग्लोबल टी २० : सर्रेको पहिलो जित,सन्दीपको २ विकेट
साउन १०, २०८०काठमाडौं - नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको आबद्ध सर्रे जगुआर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा पहिलो जित हात पारेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा सर्रेले टोरोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । वर्षाका कारण खेल १८ ओभरमा छोट्टाईएको थियो । सर्रेले दिएको
सबै पढ्नुहोस