साफ च्याम्पियनसिप : नेपालले आज चीरप्रतिद्वन्द्वी भारतसँग भिड्दै
असार ९, २०८०काठमाडौं -भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार आफ्नो दोस्रो खेल खेल्दै छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले दोस्रो खेलमा आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रह
सबै पढ्नुहोस