विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
जेठ १५, २०८०काठमाडौं - आईसीसी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार रोहित पौडेलेको कप्तानीमा घोषणा गरेको टोलीमा अर्जुन साउद र किशोर महतोले टोलीमा पूनरागमन गरेका छन् । नेपालले एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्सीय टोली घोषणा गरेको थियो । बन्द प्रशिक्षणबाट देव खनाल, अभिन
सबै पढ्नुहोस