×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपिएलमा लखनऊलाई पराजित गुजरातको सानदार जित

आइपिएलमा लखनऊलाई पराजित गुजरातको सानदार जित

ब‌ैशाख २४, २०८०

काठमाडौं-  गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार जित हात पारेको छ । आइतबार भएको आइपिएलको ५१ औं खेलमा गुजरातले लखनऊ सुपर जायन्ट्समाथि ५६ रनको जित दर्ता गरेको हो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा जितका लागि पाएको २२८ रनको विशाललक्ष्य पछ्याउने क्रममा लखनऊ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमै समेटियो । लखनका लागि ओपनर क्विन्टन डिककले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ खेले । साथै काइली मेयर्सले ४८ रन

सबै पढ्नुहोस