×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपीएल : फाइनल पुग्न आज गुजरात र मुम्बई भिड्दै

आइपीएल : फाइनल पुग्न आज गुजरात र मुम्बई भिड्दै

जेठ १२, २०८०

काठमाडौँ - ईन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ । यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । यो स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो । दुवै टोलीसँग गुणस्तरीय खेलाडी छन्, त्यसैले फ्यानहरू उत्कृष्ट खेलको अपेक्षा गरिरहेका छन् ।

सबै पढ्नुहोस