×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको रवाफपूर्ण जीत

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको रवाफपूर्ण जीत

ब‌ैशाख ८, २०८०

  काठमाडौं - एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८४ रनले विजयी भएको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान अन्तिम विकेट खेल्नुअगाडि नै पराजित भएको हो। ४६.३ ओभरको खेल सकिँदा ओमान ९ विकेट गुमाएको ओमानका अकिब इलियास रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको हो। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो। घाइते हुँदा

सबै पढ्नुहोस