‘प्रिमियर कप सफल भए थप प्रतियोगिता आयोजना गर्न पाउँछौं’-चतुर चन्द
बैशाख १, २०८०काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कप आयोजनाको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । एसिया कप छनोटका रुपमा रहने यो प्रतियोगितामा एसियाका १० एशोसिएट टिमबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले एक दशकपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी)बाट प्रतियोगिता आयोजना अधिकार पाएको हो । सन् २०१३ को मार्चमा एसीसी टी–२० कप आ
सबै पढ्नुहोस