'आईपीएल' क्रिकेटमा आज गुजरातको जित
बैशाख ९, २०८०काठमाडौ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक गुजरात टाइटान्सले सनसनीपूर्ण जित हासिल गरेको छ । गुजरातले शनिबार बेलुकी सम्पन्न खेलमा लखनउ सुपर जाइन्टसलाई ७ रनले हरायो । लखनउमा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा १३५ रन बनायो । कप्तान हार्दिक पाण्डेयाले ५० बलमा ६६ रन बनाए । ऋद्धिमन साहाले ३७ बलमा ४७ रन बनाए । क्रुनाड पा
सबै पढ्नुहोस