×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले  लाओसलाइ दुई गोलले हरायो

नेपालले लाओसलाइ दुई गोलले हरायो

चैत ८, २०७९

काठमाडौं- आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा  विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

सबै पढ्नुहोस