×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेट प्रशिक्षक देसाईको तलब बढ्यो, अब मासिक १२ हजार डलर

क्रिकेट प्रशिक्षक देसाईको तलब बढ्यो, अब मासिक १२ हजार डलर

चैत ९, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको तलब बढाइएको छ। नेपाल क्रिकेट संघ क्यानले देसाईको तलब बढाएको हो। उनले थाप्दै आएको तलबको २० प्रतिशत बढाउँदै क्यानले मासिक १२ हजार डलर तलब पुर्‍याएको छ। यसअघि देसाईले मासिक १० हजार डलर तलब थाप्दै आएका थिए। एकदिवसीय मान्यता जोगाएको अवस्थामा मात्रै देसाईको तलब वृद्धि गरिने सम्झौताअनुसार तलब बृद्धि गरिएको क्यानले जनाएको छ। 

सबै पढ्नुहोस