मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनासँग कराकाओ पराजित
चैत १५, २०७९काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले कराकाओविरुद्ध शानदार जित हात पारेको छ । बुधबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले कराकाओलाई ७-० गोलअन्तरले पराजित गर्यो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले २० औँ, ३३ औँ तथा ३७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
सबै पढ्नुहोस