×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

धामीझाँक्रीले पुनः डर देखाएपछि महिलाको छाउगोठमै बास

धामीझाँक्रीले पुनः डर देखाएपछि महिलाको छाउगोठमै बास

पुस २, २०७९

बाजुरा- पछिल्लो समय बाजुराका अधिकांश महिला महिनावारी भएको बेलामा फेरि छाउगोठ सर्न थालेका छन् । आर्थिक वर्ष २०७७–७८ मा स्थानीय प्रहरी प्रशासन स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्थाले छाउगोठ भत्काउने अभियान सुरु गरेर केही गोठ भत्काएका थिए । सोपछि बाजुराका अधिकांश महिला महिनावारी हुँदा घरमा बस्दैआएका थिए ।  अभियान सुस्ताउँदै गएपछि अहिले महिनावारी भएका महिलालाई धामीझाँक्रीले देउता रिसायो भन्दै डर देखाउन था

सबै पढ्नुहोस