मौन अवधिभर निराहार व्रत बस्ने सागर ढकालको घोषणा
मङ्सिर १, २०७९धनगढी - डडेल्धुराबाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका इन्जिनियर सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति सामाजिक संजालमा एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्। ‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफ
सबै पढ्नुहोस