काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मुलुकको शासकीय सुधार र सुशासनका लागि आफ्नो १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यी कार्यसूचीहरूलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। बैठक शुक्रबार बसे पनि सरकारले उक्त कार्ययोजनाका बुँदाहरूलाई शनिबार साँझ मात्र औपचारिक रूपमा सार्वजनिक गरेको हो।
यस्ता छन् :