×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आज सोमबार बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबारप्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले बताएको छ ।

हिजोको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँका दरले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको , आज पनि उहि मूल्यमा कारोबार हुने महासङ्घले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्