नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कोको भए हेर्नुहोस ?
बैशाख १८, २०७८काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा सिंगटी हाइड्रो इनर्जी, मल्टीपर्पस फाइनान्स, समता लघुवित्त वित्तिय संस्था र गुडविल फाइनान्सको शेयर सूचीकृत भएको हो । कुन कम्पीको कति ? सिंगटी हाइड्रो इनर्जी सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधार
सबै पढ्नुहोस