राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा भट्ट, डेपुटी गभर्नरमा पण्डित नियुक्त
चैत २४, २०८२काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो । यस्तै राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्ग
सबै पढ्नुहोस