सन् राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता
साउन ३, २०७९काठमाडौं - सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा सञ्चालित मोको डिजिटल वालेटबीच हिजो सोमबार सम्झौता भएको छ । यस सहकार्य पश्चात सन्राइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्न
सबै पढ्नुहोस